इजरायलमा अमेरिकी राजदूतसँग बिपिनका आमा र बहिनीको भेटवार्ता
annapurnapost.com · Tue Aug 19 16:52:38 GMT 2025

इजरायल : संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए।
'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)