शौर्य सिमेन्टले सिराहाका विद्यार्थीहरूलाई दियाे शैक्षिक सामग्री, ४०० विद्यार्थी लाभान्वित
arthadabali.com · Tue Sep 29 08:00:05 GMT 2026

सिरहा / शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)