लालबकैया नदीमा बगेकी महिलाको जीवितै उद्धार
ekantipur.com · Tue Sep 29 08:00:28 GMT 2026

लालबकैया नदीमा बगेकी महिलाको जीवितै उद्धार
नदीमा बगिरहेको स्थानीयको सूचनापछि मौलापुर प्रहरी टोलीले रौतहटकी ३५ वर्षीया ललितादेवी पासवानको जीवितै उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)