कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्यो, असोज १८ मा उद्घाटन
lokaantar.com

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन २ दिनका लागि सारिएको छ ।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय अधिवेशन असोज १६ मा उद्घाटन गर्ने तयारी थियो । तर‚ अन्तिममा समय सार्दै १८ असोजमा अधिवेशन उद्घाटन गर्ने तयारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)