दश किलोमिटर टाढाबाट कालिकोटको सदरमुकाममा खानेपानी
dcnepal.com · Sat May 18 18:10:41 UTC 2024
मान्म। कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको अभाव कम गर्नका लागि १० किलोमिटर टाढाबाट खानेपानी ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)