चोलेन्द्र पक्राउ प्रकरण : एसएसपी खड्काको बयान – ‘मैले आदेश पालना गरेको हुँ’
sutranews.com · Tue Sep 29 08:06:18 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएको घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)