खानेपानी तथा सरसफाइ मन्त्री यादवद्वारा राति छड्के अनुगमन
barnanmedia.com · Sun Jul 20 21:50:53 GMT 2025

खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत उपत्यकामा भइरहेको पाइपलाइन बिछ्याउने कार्यको अनुगमन तथा निरीक्षण गरेका छन्।
आइतबार राति मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वंशीधर मार्ग हुँदै सुवर्ण शमशेर सडकसम्मको क्षेत्रको छड्के निरीक्षणमा निस्किएका थिए। उनले मेलम्ची खानेपानी परियोजनाको कामको अवस्थाबारे प्रत्यक्ष रूपमा जानकारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)