मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

thahakhabar.com

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा शनिबार राति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पाहुना टोलीसँग एकएक गोलको बराबरी खेलेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)