जसपा नेपालका नेता श्याम बिहारी यादवले छाडे पार्टी
ratopati.com · Tue Sep 29 08:13:10 GMT 2026

रौतहट । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्।
मंगलबार यादवले साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)