मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अधुरा आयोजना थुप्रिँदा सुदूरपश्चिमको पूर्वाधारमा बढ्यो दबाब

ratopati.com · Tue Sep 29 08:15:00 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले वर्षौँदेखि सडक, पुल, खानेपानी तथा सिँचाइमा लगानी गर्दै आए पनि निर्माणाधीन आयोजनाको ठुलो हिस्सा अझै पूरा हुन सकेको छैन ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार सडक तथा पुलतर्फ मात्रै १९३ बहुवर्षीय आयोजना अधुरै छन् । खानेपानीतर्फ पनि १ हजार १५० आयोजना पूरा हुन बाँकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)