प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच बिदाइ भेट
kathmandupati.com · Tue Sep 29 08:12:45 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार बिदाइ भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकाल पूरा गरी भारत फर्किनुअघि प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)