प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको बिदाइ भेट
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' शाहसँग भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
केही बेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)