कांग्रेसमा एकैपटक ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार !
lokaantar.com

नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलोपटक नेपाली कांग्रेसको १५ औं महाधिवेशनमार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन् ।
पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए । उनले नेपालका कुनै पार्टीमा एकैपटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलोपटक भएको दाबी समेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)