भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसँग गरे विदाई भेट
aarthiknews.com

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटघाट भएको छ । आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेट भएको हो ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई विदाई भेट गरेका हुन्। नेपालका लागि आफ्नो राजदूत कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)