रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित
canadanepal.com · Tue Sep 29 08:12:51 GMT 2026

रसुवा - भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण तथा मनोसामाजिक विकासका लागि रसुवाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना गरी सञ्चालन तथा सहजीकरण गर्दै आएको हो । विपद्का कारण प्रभावित बालबालिकालाई सुरक्षित, सहज र बालमैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको नेपाल रेडक्रस सोसाइटी रसुवा शाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)