धुलिखेललाई पर्यटनको केन्द्र बनाएर काभ्रेलाई पर्यटकीय जिल्ला बनाउने अवधारणा
bishowkhabar.com · Tue Sep 29 08:10:25 GMT 2026

काठमाडौं – काभ्रेपलाञ्चोकलाई पर्यटकमैत्री जिल्लाका रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ । होटल सङ्घ काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य पर्यटकीय केन्द्र बनाएर जिल्लाका १२ वटा स्थानीय तहका प्रमुख गन्तव्यमा दिवा भ्रमण सञ्चालन गर्ने रणनीतिक प्रस्ताव अघि सारेको हो ।
सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाको होटल व्यवसायको अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय सम्भावनालाई समेटेर अवधारणा अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)