अमेरिका र इरानबीच मतभेद कायमै, सम्झौतामा अझै अवरोध
imagekhabar.com · Tue Sep 29 08:11:35 GMT 2026

काठमाडाैं । इरान र अमेरिकाबीच आठौँ महिनामा प्रवेश गरेको द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी पुनःखोल्ने सम्झौता गराउन मध्यस्थकर्ताहरूले प्रयास तीव्र पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)