मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सामुदायिक विद्यालयमा पनि बस सेवा सुरु गरिँदै

nayapatrikadaily.com · Wed Jul 13 00:05:00 GMT 2022

शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी ओसारपसार गर्न बस सेवा सञ्चालन गर्ने, त्यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ बजेट विनियोजन

शिक्षा मन्त्रालयले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ओसारपसार गर्न बस सेवा सञ्चालन गर्ने भएको छ । २१ विद्यालयमा बस सञ्चालन गरी कार्यक्रम सुरु गर्न लागेको हो । त्यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ दिने बजेटमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)