‘ग्यास्ट्रिक भनेर हृदयघातका लक्षण बेवास्ता गर्नुहुन्न’
nepalnews.com · Tue Sep 29 08:15:53 GMT 2026

मुटु रोग अब उमेर ढल्किएपछि मात्रै देखिने समस्या रहेन। पछिल्लो समय युवा पुस्तामै हृदयघातका घटना देखिन थालेका छन्। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मोटोपन, उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलसँगै अत्यधिक तनाव र निद्राको कमीले पनि मुटुको स्वास्थ्यमा असर पार्न सक्छ। कतिपय अवस्थामा नियमित स्वास्थ्य परीक्षणका रिपोर्ट सामान्य हुँदाहुँदै पनि हृदयघातको जोखिम रहन सक्छ। ग्यास्ट्रिक र हृदयघातका लक्षण छुट्याउन नसक्दा उपचारमा ढिलाइ हुने जोखिमसमेत हुन्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न दैनिक खानपानमा के कुरामा ध्यान दिने, हृदयघातका सुरुवाती संकेत कसरी चिन्ने र जोखिमबाट कसरी बच्ने भन्ने विषयमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी सँग सृष्टि बराल ले गरेको बातचितको सम्पादित अंश :
पछिल्लो समय युवामै हृदयघात किन बढिरहेको छ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)