रसुवा बाढीको क्षतिमा करिब २१ अर्बको बिमा दाबी
clickmandu.com · Tue Sep 29 08:19:46 GMT 2026

काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बिमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । दाबी फर्छ्यौटलाई सहज र छिटो बनाउन नेपाल बिमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागु गरेको छ ।
प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागु गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दाबी भुक्तानी गर्ने व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)