विपद्प्रतिरोधी विद्युत् र दूरसञ्चार प्रणाली बनाउन सुहाङले गराए ५ बुँदे ध्यानाकर्षण
nepalpress.com · Tue Sep 29 08:20:04 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले बाढीपहिरोबाट अवरुद्ध विद्युत एवं सञ्चार प्रणाली पुनर्निर्माणका लागि मन्त्री समयमा समेत निरन्तर सञ्चालन हुने भरपर्दो विद्युत् तथा दूरसञ्चार प्रणाली निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई भेटेर नेम्वाङले हालैको बाढी, पहिरो तथा नदी कटानका कारण पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ लगायतका जिल्लामा मोबाइल, टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको साथै इलामलगायतका अधिकांश ठाउँमा विद्युत र सिँचाइ सुविधा प्रभावित भएको भन्दै पुनर्निर्माणकाव माग राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)