विद्युत्मा कोभिडको धक्का
annapurnapost.com · Fri Apr 09 06:05:00 GMT 2021
काठमाडौं
: राष्ट्रिय प्रसारणमा हरेक वर्ष १ हजार मेगावाट विद्युत् थप गर्ने सरकारको लक्ष्यमा कोभिड १९ ले धक्का दिएको छ। सरकारको ४५६ र निजी प्रवर्द्धकका ५०० गरी १ हजार मेगावाट थप गर्ने लक्ष्य थियो। तर, यो आर्थिक वर्ष जलविद्युत् आयोजनाबाट ६४३ मेगावाट मात्रै थपिने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)