अजयको ‘दृश्यम ३’ प्रति दर्शकको क्रेज : रिलिज अघि नै एडभान्स बुकिङबाट कमायो यति रकम
ratopati.com · Tue Sep 29 08:22:21 GMT 2026

मुम्बई । अभिनेता अजय देवगनको बहुप्रतीक्षित सस्पेन्स थ्रिलर ड्रामा फिल्म ‘दृश्यम ३’ प्रति दर्शकको उत्सुकता उच्च देखिएको छ।
डिसेम्बर २७ देखि सुरु भएको अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) मा फिल्मले दुई दिनमै दोहोरो अङ्कको कमाइ गर्दै कीर्तिमान बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)