पाँच दिनपछि बीपी राजमार्गमा साना सवारीसाधन सञ्चालन
nepalsamaya.com · Tue Sep 29 08:21:46 GMT 2026

काभ्रे- पाँच दिनदेखि अवरुद्ध बीपी राजमार्ग आज बिहानदेखि आंशिक रूपमा खुलेको छ।
चौकीडाँडामा खोलाबाट तत्काल डाइभर्सन बनाउन सम्भव नभएपछि निर्माणाधीन स्थायी ट्र्याकको केही भाग खनेर यातायात सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)