प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट
nepalsamaya.com · Tue Sep 29 08:20:35 GMT 2026

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्।
आफ्नो कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाई भेट गरेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)