कांग्रेस महाधिवेशन दुई दिन सर्यो, १८ गते उद्घाटन
saralpatrika.com · Tue Sep 29 08:21:58 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन दुई दिन सरेको छ। अब उद्घाटन समारोह यही असोज १८ गते छ। यसअघि असोज १६ गते उद्घाटन हुने र १९ गते सम्पन्न हुने भनिएको थियो।
महाधिवेशन उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)