एक सातापछि संचालनमा आयो कान्ति लोकपथ
ekantipur.com · Tue Sep 29 08:23:15 GMT 2026

एक सातापछि संचालनमा आयो कान्ति लोकपथ
ललितपुरको बागमती गाउँपालिका–३ का टार्कुचे, देवीसाँध र छवेलीमा खसेको पहिरो हटाइएपछि मंगलबार बिहान पौने ११ बजेदेखि सडक खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)