चार दिनपछि खुल्यो बिपी राजमार्ग, जोखिमयुक्त क्षेत्रमा एकतर्फी सवारी सञ्चालन
canadanepal.com · Tue Sep 29 08:22:08 GMT 2026

काभ्रेपलाञ्चोक - अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।
बाढीले सडक बगाएका स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गर्नुका साथै विभिन्न खण्डमा खसेको पहिरो पन्छाएपछि मंगलबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)