इजरायल पठाउने नाममा रामेछापका कांग्रेस नेताको ठगी : पैसा उठाउने बालिका, राख्ने प्रेमिका
nepalpress.com · Tue Sep 29 08:20:38 GMT 2026

काठमाडौं । नेपालबाट इजरायल कामदारका रूपमा छनौटमा नपरेका मानिसहरूलाई पनि पठाइदिने नाममा ठगी गरेर पक्राउ परेका रामेछाप कांग्रेसका नेता भरत चौलागाईंले आफ्नै पार्टीका केही केन्द्रीय तहका नेतासम्मलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार पक्राउ परेपछि चौलागाईं र पत्रकार बालिका शिवाकोटीबाट ठगीमा परेका अन्य व्यक्तिले पनि उजुरी गर्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)