नेकपाले भन्यो- साँघुरो घेराबाट सोचेर अन्तर्राष्ट्रिय विद्यार्थी पढाएर डलर कमाउँछौँ भन्ने नसोच्दा हुन्छ
nepalpress.com · Tue Sep 29 08:25:03 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई सैनिक संरचनाको प्रभावबाट मुक्त राख्दै प्राज्ञिक स्वायत्तता सुनिश्चित गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथिको छलफलमा बोल्दै नेपालमा विश्वविद्यालयसम्बन्धी छुट्टाछुट्टै कानुन बनाउनेभन्दा सबै विश्वविद्यालयलाई नियमन गर्ने छाता ऐन तत्काल ल्याउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)