जलनविरुद्धको सचेतना जगाउने भिडियो सार्वजनिक
gorkhapatraonline.com · Tue Aug 19 17:24:02 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३ गते । जलनविरुद्धको सचेतना जगाउन गीति भिडियो ‘दिपक’ सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहबिच सो भिडियो सार्वजनिक गरिएको हो । जलनले नित्म्याएका समस्यालाई गीतमा प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)