दीपक मनाङे नेपाली कांग्रेसकाे देउवा समूहमा प्रवेश
ratopati.com · Tue Sep 29 08:27:31 GMT 2026

काठमाडौँ। गण्डकी प्रदेशका पूर्व सांसद तथा पूर्व मन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसकाे शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्व महामन्त्री डा. शशांक कोइरालाले मंगलबार गुरुङलाई पार्टीमा प्रवेश गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)