ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
arthadabali.com · Tue Sep 29 08:28:59 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको सातदिने प्रस्ताव अस्वीकार गरेपछि सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ। इरान–अमेरिका तनावका कारण तेलको आपूर्ति प्रभावित हुन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढेको छ भने अमेरिकी सरकारी ऋणपत्रको ब्याजदर पनि उकालो लागेको छ। अमेरिकी १० वर्षे सरकारी ऋणपत्रको ब्याजदर सात आधारबिन्दुले बढेर ५ दशमलव २५ प्रतिशत पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)