डिसहोमले ल्यायो बोनस योजना
deshsanchar.com · Wed Oct 06 14:14:46 GMT 2021
काठमाडौँ – चाडबाडको अवसरमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिसहोम रिचार्ज गर्दा ग्राहकले आकर्षक बोनस पाउने भएका छन्।
यो योजनाअन्तर्गत डिसहोमको रिचार्जमा २ हजार २ सय रुपैयाँसम्म अतिरिक्त बोनस रकम प्राप्त गर्न सकिनेछ। यो योजनासँगै ग्राहकले अब मासिक ८९९ मै १०० एमबिपिएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्यान्ड राउटरको साथमा लिन सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)