पोखरा फाइनान्सका ग्राहकहरूले जेनस अस्पतालमा २० प्रतिशत छुट पाउने
arthadabali.com · Tue Sep 29 08:28:30 GMT 2026

काठमाडौँ / पोखरा फाइनान्स लिमिटेडका ग्राहकले बुटवल८, सुखानगरस्थित जेनस हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)