गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ महाधिवेशनको तयारी
gorkhapatraonline.com · Tue Sep 29 08:31:24 GMT 2026

तमुस्यो ह्युुल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा हुने भएको छ । आगामी असोज १७ र १८ गते काठमाडौंमा सम्पन्न हुने भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
समृद्ध, समावेशी र मौलिक पहिचानसहितको समुन्नत समाज आजको आवश्यकता, आत्मनिर्भर, लैङ्गिक र जातीय समानतामा आधारित राष्ट्र निर्माणमा गुरुङ महिलाको साझा प्रतिबद्धत भन्ने सन्देशका साथ महाधिवेशन हुन लागेको परिषद्का महासचिव दलकुमारी गुरुङले जनकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)