ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
corporatenepal.com · Tue Sep 29 08:28:19 GMT 2026

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्न दिएको सातदिने प्रस्ताव अस्वीकार गरेपछि सोमबार अमेरिकी सेयर बजारमा दबाब देखिएको छ।