नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री शाह
himalpress.com · Tue Sep 29 08:33:46 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन्।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)