सडक विभागको मुद्दामा कानून व्यवसायी अनुपस्थित भएपछि सर्वोच्चको चासो, महानिर्देशकसँग मागियो छुट्टै प्रतिवेदन
lokaantar.com

सर्वोच्च अदालतमा सडक विभागकै तर्फबाट परेको रिट निवेदनको सुनुवाइ हुँदा विभागका तर्फबाट कुनै पनि कानून व्यवसायी उपस्थित नभएपछि अदालतले गम्भीर चासो व्यक्त गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार विभागका महानिर्देशक डा. विजय जोशी र सोही विभागका कर्मचारी रमेश घिमिरेसँग छुट्टाछुट्टै प्रतिवेदन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)