भारतको भन्सार शुल्क कटौतीले नेपाली खाद्य तेल उद्योगमा दबाब
sutranews.com · Tue Sep 29 08:31:56 GMT 2026

काठमाडौं । भारतले पाम, भटमास र सूर्यमुखीको कच्चा तेलमा आयात शुल्क घटाएपछि नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा दबाब बढ्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)