ब्याजदर वृद्धिको आशंकाबीच अमेरिकी सेयर बजारमा गिरावट
aarthiknews.com

काठमाडौं । इरान–अमेरिका तनाव बढेसँगै तेलको मूल्य र अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढेपछि सोमबार अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्ने विषयमा अघि सारेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गरेपछि बजारमा आपूर्ति र मुद्रास्फीतिको चिन्ता थपिएको हो।
सोमबारको कारोबारमा डाउ जोन्स इन्डस्ट्रियल एभरेज ०.६७ प्रतिशत, एसएन्डपी ५०० ०.७७ प्रतिशत र नास्डाक कम्पोजिट ०.९२ प्रतिशतले घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)