लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेज गन्तव्यमा विकास गर्न जोड
ekantipur.com · Tue Sep 29 08:30:42 GMT 2026

लुम्बिनीलाई नेचर, कल्चर र हेरिटेज गन्तव्यमा विकास गर्न जोड
आध्यात्मिक पर्यटनसँगै चरा अवलोकन, प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदालाई जोडेर लुम्बिनीको पर्यटन विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)