कोदारी नाकालाई सहज र प्रभावकारी सञ्चालन गर्न उच्चस्तरीय प्रतिनिधि मण्डलको अनुगमन
ekantipur.com · Tue Sep 29 08:33:56 GMT 2026

कोदारी नाकालाई सहज र प्रभावकारी सञ्चालन गर्न उच्चस्तरीय प्रतिनिधि मण्डलको अनुगमन
परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा गएको टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको अवस्थाका बारेमा ध्यानाकर्षण गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)