कांग्रेस महाधिवेशनको उद्घाटन दुई दिन सर्यो
ukeraa.com

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेको छ। यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन समारोह अब आगामी असोज १८ गते हुने भएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सोमबार एक विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा महाधिवेशनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)