मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एम्बाप्पेको दुई गोलमा बायर्नविरुद्ध पिएसजीको जित

nepallive.com · Thu Apr 08 00:53:00 GMT 2021

काठमाडौं – साविक विजेता बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ। बायर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ३–२ गोलअन्तरले पराजित भएको हो।

जर्मन क्लब बायर्न आफ्नै मैदानमामा पिएसजीसँग पराजित भएको हो। यो जितसँगै पिएसजीले भने सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। खेलको तेस्रो मिनेटमा नै कलियन एमबाप्पेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)