भारतविरुद्ध अष्ट्रेलियाको सानदार जित
khabarhub.com · Tue Sep 20 17:27:08 GMT 2022
काठमाडौँ – घरेलु टोली भारतविरुद्धको पहिलो टि-२० आई खेलमा अष्ट्रेलियाले सानदार जित दताए गरेको छ । पञ्जाब क्रिकेट स्टेडियममा भएको खेलमा भारतविरुद्ध अष्ट्रेलिया ४ विकेटले विजयी भएको हो । जितसँगै तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)