नेपाल र भारतबिचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ : बालेन
ratopati.com · Tue Sep 29 08:35:03 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।
आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गरेको बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)