मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

khabarhub.com · Tue Sep 29 08:38:36 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।

नेपालका लागि आफ्नो राजदूतको कार्यकाल सकेर फर्किन लागेका श्रीवास्तवले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)