दीपक मनाङे कांग्रेसमा प्रवेश
kendrabindu.com · Tue Sep 29 08:39:28 GMT 2026

काठमाडौं। गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ उर्फ दीपक मनाङे नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
मंगलबार इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् । उनलाई महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)