देउवा समूहमा प्रवेश गरे दीपक मनाङ्गे, शशांकले गरे स्वागत
clickmandu.com · Tue Sep 29 08:39:10 GMT 2026

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरूङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् ।
इतर समूहको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)